आफ्नो भिडियोको Main Text र Subtitle Text राख्नुहोस् — topic keyword हेरेर सही Reaction, Dress, Background, र Sign/Icon भएको पूरा image-generation prompt स्वतः तयार हुन्छ। तल copy गरेर सिधै image tool मा प्रयोग गर्नुहोस्।
Main/Subtitle टाइप गर्नुहोस्...
✓ Copied
कसरी काम गर्छ: तिमीले लेखेको Main Text/Subtitle भित्र भएका शब्द (जस्तै "Bank", "SIP", "सुन", "Crypto", "देश", "ठगी") हेरेर automatically सही category छानिन्छ, र त्यही category सँग बाँधिएको Reaction/Dress/Background/Icon set prompt मा भरिन्छ। शब्द नमिलेमा default "General Finance" style लाग्छ — त्यस्तो बेला dropdown बाट सही category manually छान्नुहोस्। JB GC को reference photo हरेक पटक image tool मा छुट्टै upload गर्नु पर्छ — यो prompt ले फोटोको ठाउँ text मार्फत निर्देशन गर्छ मात्र।